स्थानीय शासन - Local Governance

Leave a Comment
[This content is prepared to boost the knowledge of Loksewa examinees]

स्थानीय शासन (Local Governance)

-        यसले शासनलाई effective, efficient र strong बनाउँछ I
-        यो शासनको तल्लो तहमा रहन्छ र जनतासङ्ग प्रतक्ष्य सम्पर्कमा रहन्छ I
-        principle of subsidiarity अर्थात् आफ्नो नजीकका निकायबाट सेवा र विकासका लाभ पाउनुपर्छ भन्ने मान्यता यसले राख्छ I
-        यो school of democracy र foundation of democracy हो I
-        यो धेरै जनतालाई शासनमा सहभागी बनाउने माध्यम हो I
-        यो autonomous र independent government हो I
-        यसले शासनमा public trust बढाउँछ I

स्थानीय सरकारले कसरी शासन गर्छ ?

स्थानीय सरकारले निम्न माध्यमद्वारा शासन गर्छ:

®     राजनैतिक माध्यम:

closure to people अर्थात् जनतासङ्ग निकटमा रहेर काम गर्ने, leadership development गर्ने

®     आर्थिक माध्यम:

स्थानीय श्रोत साधनको परिचालन गर्ने, जनतासंग मिलेर स्थानीय तहमा आश्यकता अनुसारको योजना निर्माण तथा परिचालन गर्ने

®     सामाजिक माध्यम:

शिक्षाको प्रवर्धन, स्वास्थ्य सेवा सञ्चालन, misbehave हटाउने, वातावरण संरक्षण गर्ने

®     प्रशासनिक माध्यम:

स्थानीय तहबाट प्रशासनिक सेवा प्रदान गर्ने, पशु सेवा, कृषि सेवा, दमकल सेवा, घुम्ती सेवा, पञ्जिकरण आदि

®     न्यायिक माध्यम:

स्थानीय तहमा उपादक्ष्यको नेतृत्वमा न्याय समितीको व्यबस्था, public trust बढाउन सहयोग गर्ने

🙏 Loksewa for All 🙏
If You Enjoyed This, Take 5 Seconds To Share It

0 comments:

Post a Comment