नागरिक समाजको शासन (Civil Society Governance)
Ø यो नागरिकका हक स्थापित गर्न नागरिकबाटै सिर्जित शासन हो I
Ø यसलाई लोकतन्त्रको पाठशाला पनि भनिन्छ I (जहाँ लोकतन्त्र त्यहाँ नागरकि समाज)
Ø लोकतान्त्रिक पद्दतिसंगै वृद्दी हुने volunteer association वा अभियानलाई नागरिक समाज भनिन्छ I
Ø नागरिक समाजको शासन situational, changable र strategy based हुन्छ I
Ø यसको long term vision हुँदैन I
Ø यसमा mandatory provision हुँदैन I (सदस्य बनेपनि हुने, नबनेपानी हुने)
Ø यसमा सबै खालका नागरिक अटाउँछन् I
Ø सामाजिक हितका निम्ति क्रियाशील व्यक्ति यसका सदस्य हुन्छन् I
Ø यो नागरिक हितका निम्ति क्रियाशील व्यक्तिको समूह हो I
Ø यो एक pressure group हो जसका सदस्यले कुनै प्रकारको सुविधा र तलव लिंदैनन् I
Ø नागरिक समाजले गुमाउनुपर्ने केही हुँदैन I
Ø यो comprehensive (वृहत्) association हो I
Ø यसको शासनमा visible effect (प्रतक्ष्य प्रभाव) हुन्छ I
Ø यसले पारदर्शी रुपमा सरकारका कार्यहरुको मापन गरि जनतामाझ प्रस्तुत गर्छ I
Ø यसले नीति, निर्माणमा भूमिका खेल्छ I (policy intervention)
Ø यसले सरकारका गलत कार्यको विरोध गर्छ I (tracking the government in right path)
Ø यसले शासन राम्रो बनाउन मद्दत गर्छ I
Ø यसले व्यावसायिक क्षेत्रका समेत नराम्रा कुराको विरोध गरि corporate culture र corporate governance राम्रो बनाउन मद्दत गर्दछ I
Ø यसले conflict resolution (द्वन्द नियन्त्रण) र conflict managemant (द्वन्द व्यबस्थापन)मा सहयोग गर्छ I
Ø Disastar management मा पनि यसको भूमिका ठुलो हुन्छ I
Ø यो Civil Education (नागरिक शिक्षा) प्रवाहको सशक्त माध्यम हो I
Ø यसले civil empowerment भित्र्याउँछ I
Ø यसले समाजका विकृति विसंगति हटाउन सहयोग गर्छ I
Ø यस अन्तर्गत आमा समूह, उपभोक्ता समूह, विद्यार्थी, नागरिक अगुवा, political intellectuals (राजनैतिक विश्लेषक) आदि पर्दछन् I
0 comments:
Post a Comment