सहकारीतामूलक शासन (Cooperative Oriented Governance)
· यो community based governance हो I
· यो सहकारी पनि शासनका अङ्ग हुन् भन्ने अवधारणा हो I
· यसले social mobilization, social integrety र economic prosperity कायम गर्छ I
· यो अर्थतन्त्रको आधारस्तम्भ हो र collaboration को नमूना हो I
· यो दक्षिण एसिया र पूर्वी एसियाली देशहरुमा रहेको छ तर धनी देशमा छैन I
· यसले तल्लो तहका मानिस, सिमान्तकृत वर्ग र नुऊना आय भएका जनमानसको क्षमता अभिवृद्दी गर्छ I (नेपालमा करिब ५६,००० सहकारी सँस्था रहेका छन् I)
· यसले governance मा ठुलो pressure सिर्जना गर्दैन I
· यो सरकारको सहयोगी हो I
· यो गरिबी निवारणको एकदम सशक्त माध्यम हो I
· यो green revolution को माध्यम हो र कृषकहरुको जीवनस्तर उकास्न निकै सहयोगी छ I (नेपालमा ६८% जनता कृषिमा आधारित छन् र अर्थतन्त्रको GDP मा २८.९% योगदान कृषिको छ I)
· यसले ground level मा economic mobilization गर्छ I (जति पैसा mobilize भयो त्यति नै देश विकसित भएको मानिन्छ I economic mobilization राष्ट्र बैंकको एक indicator पनि हो I)
· यसले productive use of remittance मा सघाउ पुर्याउँछ अर्थात् unproductive expenditure of money लाई रोक्न मद्दत गर्छ I (नेपालको GDP को २९% remittance ले धानेको छ I)
· यसले social empowerment ल्याउँछ I (शहर उन्मुख गाउँहरुमा सहकारी धेरै मात्रामा रहेको पाईएको छ साथै पुरुषभन्दा महीलाको संख्या धेरै पाईएको छ I)
· यसले महीलालाई social exposure दिन्छ, social engagement लाई बढाउँछ I social engagement को अभिवृद्दीले क्रमश: विकृति हट्दै जान्छन् I
· यसले inclusive sharing of benefits (साधनश्रोतको न्यायोचित वितरण)को प्रत्याभूति दिन्छ I
0 comments:
Post a Comment